Rule 23
न्युनतम योग्यता
: सशस्त्र प्रहरी सेवाका विभिन्न समूहका पदमा खुल्ला प्रतियोगिताद्वारा पूर्तिको लागि आवश्यक पर्ने न्यूनतम योग्यता अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ ।